Saturday, March 6

कोरो’ना सं’क्रमित पत्रकारले अस्पतालको चौथो तल्लाबाट हा’म फा’लेर गरे दे’ह त्या’ग

July 7, 2020 209

भारतको दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा को’रोना भा’इरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हा’म फा’लेर आ’त्मह’त्या गरेका छन् । अस्पतालबाट हा’म फा’लेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्या’न बचाउन नसकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । स्रोतका अनुसार पत्रकार एक हिन्दी पत्रिकाका लागि काम गर्दथे ।

पूर्वोत्तर दिल्लीको भजनपुरामा बस्ने ३७ वर्षका पत्रकार तरुण सिसोडियालाई केही दिनअघि कोभिड–१९ को सं’क्रमणको पुष्टि भएको थियो । तत्पश्चात् उनी दिल्लीको एम्समा को’रोना वार्डमा भर्ना भएका थिए । स्रोतका अनुसार २४ जूनमा एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । पछि उनलाई हाई डिपेन्डेन्सी युनिटमा सारिएको थियो । एम्सका अनुसार उनी पहिलो तलमा सरेका थिए ।

घटना दिउँसो करिब २ बजेकोः
पुलिस उपायुक्त देबेन्द्र आर्यका अनुसार पत्रकारमा को’रोनाभा’इरसको सं’क्रमण देखिएपछि २४ जूनमा ट्रमा सेन्टको कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो ।

अस्पताल प्रशासनका अनुसार घ’टना दिउँसो करिब २ बजेको हो । ‘तरुण सोमबार दिउँसो आफ्नो कोठाबाट भागे । त्यहाँ भएकाहरुले उनलाई रोक्न खोजे तर उनी अस्पतालको चौथो तलामा पुग। झ्यालको सीसा तोडे र हाम फाले,’ अस्पताल प्रशासनले जानकारी दिएको छ । पत्रकारको आ’त्मह’त्यापछि अस्पतालमा कोकोहोलो म’च्चिएको थियो । प्रहरी पुगेपछि स्थिती शान्त भएको थियो ।

ब्रेन ट्युमरको श’ल्यक्रिया गरिएको थियोः

एम्सका डाक्टरका अनुसार पत्रकारले हालै आफ्नो ब्रेन ट्युमरको श’ल्यक्रिया गराएका थिए । त्यसको केही दिनपछि नै उनलाई को’रोनाको सं’क्रमण देखिएको थियो । उनले आत्म’ह’त्या गर्नुको कारण भने स्पष्ट हुन सकेको छैन ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्