July 6, 2020 180
काठमाडौं । मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हाे ।
अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालय स्राेेतले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस्