Monday, January 25

काठमाडौं उपत्यकामा दिनहुँ को’रोना सं’क्र’मित बढ्दो: थप ५४ जानामा को’रोना पुष्टि

July 6, 2020 201

काठमाडौं। काठमाडौं उपत्यकामा दिनहँ को’रोना भा’इरस रो’गका सं’क्रमितको संख्या बढिरहेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुासर पछिल्लो २४ घण्टामा काठमाडौंमा २४, भक्तपुरका १० र ललितपुरका २० जनालाई को’रोना पुष्टि भएको छ । देशभर को’रोना सं’क्र’मितको संख्या १५ हजार ९६४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले हालसम्म ६ हजार ८११ जना डिस्चार्ज भएको बताउनुभयो । जस अनुासर पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ७२१ जनाको पीसीआर परीक्षण भएको छ । आइ’सोलेसनमा ९ हजार ११८ जना सं’क्र’मित बसिरहेका छन् भने हाल २९ हजार २१५ जना क्वारेन्टिनमा बसिरहेका छन्।

प्रतिकृया दिनुहोस्