Friday, January 15

कुकुर रुनुको राज, भुलेर पनि शान्त बनाउनु हुँदैन

July 5, 2020 510

सबै धर्मको फरक–फरक परम्परा र आफ्नै सस्कार हुने गर्छ । राम्रो वा नराम्रो दुवैका सस्कार हुन्छन् । केहि मानिसँग जोडिएका त केहि भने जनावरसँग जोडिएका सस्कारको आफ्नो रितीरविाज अनुसार संकेत हुन्छ । आज हामी कुकुर रुनले के अर्थ राख्छ त भन्ने विषयमा चर्चा गर्नेछौ । मध्यरातमा कुकुर रुदा नेपाली सस्कार अनुसार नराम्रो खबर आउने संकेत मानिन्छ र कुकुरलाई लखेट्ने गर्छौ ।

तर, कुकुर मध्य रातमा रुनु ज्योतिष शास्त्र अनुसार उसले आफ्नो वरपर म,रे,को आत्मा देखेको हुनसक्ने बताइएको छ । कुकुर ठुलो स्वरले रुदा रातमा साथीहरु जम्मा हुने भएकोले आ,त्मा भएको स्थानमा पुग्न सजिलै पुग्ने सक्छ ।

यो पनि एक झुप्पा अंगुर ७ लाखमा विक्री

जापानमा रुबी नामको एक गुच्छा अंगुरलाई ७ लाख ५० हजारमा बिक्रि गरिएको छ । यसको स्वाद धेरै मिठो र रस भरिएको छ । जापानको विशेष व्यवसाय महोत्सवमा प्रमोशन गर्न अंगुर उपहार लिने दिने प्रचलन छ ।

यो अंगुर यति धेरै मुल्यमा बिक्री हुने कारण माग बृद्धि हुनु हो । जापानमा यो सजिलै पाइदैन । २४ दाना भएको रुबी रोमन नामको अंगरेको गुच्छा पछिल्लो समयमा जापानको एक कम्पनी हयाकुराकुसोले महंगो मुल्यमा खरिद गरेको हो । एजेन्सी

प्रतिकृया दिनुहोस्