Sunday, January 17

इच्छा नभएको बेला शारीरिक सुखप्राप्ति गरेको श्रीमतीको मुद्धामा श्रीमान कारागार चलान

October 9, 2020 131

काठमाडौं । एक महिलाले आफ्नै श्रीमानमाथि गम्भीर आ’रोप लगाएकी छिन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा यस्तो घटना बाहिर आएको हो । त्यहाँको इन्जिनियरिङ कलेज क्षेत्रका एक स्थानीयवासीले उनको पतिमाथि हा’तपा’त र ग’ल’त काम गरेको आ’रोप लगाएकी छिन् ।

प’क्राउ परेका पति रुस्तम अलीको बिरूद्ध प्रहरीले मुद्दा दर्ता गर्‍यो र बिहीबार बिहान उनलाई सिन्घाडियाबाट प’क्राउ गरेको हो । प्रहरीले उनलाई अदालतमा हाजिर गरायो । जानकारी अनुसार अब उनलाई कारागार चलान गरिएको हो ।

इन्जिनियरिङ कलेज क्षेत्रमा बस्ने महिलाले ६ अक्टुबरको रात पतिले आफुमाथि हा’त’पा’त गरेको आ’रोप लगाएकी छिन् । उनको सहमति बिना उसको साथ सम्बन्ध बनाएको युवतीको आ’रोप छ । अलीले उनलाई अक्सर दाइजोको निहुँ पारेर दुःख दिने गरेको आ’रोप लगाएकी छिन् ।

पतिको हर्कतका कारण उनी मा’नसि’क रो’गी भएको पनि बताएकी छिन् । तहरीर पत्ता लगाएपछि का’रबाहीमा आएका प्रहरीले बुधबार आ’रोपित पति विरुद्ध दाइजो, प्र’ता’ड’ना, हा’तपा’त र आफ्नी श्रीमतीलाई इच्छा विपरीत सम्बन्ध बनाउने गरेको आ’रोप लगाएको छ । बिहीबार पुलिसले आ’रोपी पतिलाई प’क्राउ गरेको हो ।

 

प्रतिकृया दिनुहोस्