October 7, 2020 127
२१ असोज, काठमाडौं । काठमाडौं-सिमरा रुटमा अब यति एअरलाइन्सको सेवा शुरु भएको छ । यसअघि यहाँ बुद्ध एयरको मात्र उडान सेवा थियो ।यती एअरलाइन्सले बुधबारबाट सिमरा उडान थालेको हो । यसअघि स्थापनाको १२ औँ वाषिर्कोत्सवको अवसर पारी यतिले बाराको सिमरामा उडानको घोषणा गरेको थियो ।
आज पहिलो दिन काठमाडौँ- सिमरा-काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथा मार्फत १ जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराईने समेत उनले जानकारी दिएको छन् ।यतीले काठमाडौँ- सिमरा-काठमाडौँको एकतर्फी प्रमोशनल शुरुवाती भाडा १,९९९ तोकेको छ ।
प्रतिकृया दिनुहोस्