Wednesday, January 20

लगातार घटबढ हुँदै गरेको सुनको मूल्य आज पनि सोच्नै नसक्ने गरि एक्कासी ह्वात्तै घट्यो ! कति ? हेर्नुहोस्

October 7, 2020 127

काठमाडौँ – बुधबार सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा केहि घटेको सुनको मूल्य बुधबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा ८ सयले घटेको छ। नेपाली बजारमा आज छापवाला सुन मूल्य ९४ हजार १ सयमा कारोबार भइरहेको छ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सयले बढेको छ। आज तेजाबी सुन प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

असोज महिनाको पहिलो हप्ता सुन लगातार सस्तो भएको थियो। त्यस क्रममा सुन साउन महिना यताकै कम विन्दुमा पुगेको थियो। त्यसयता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १ हजार १ सय ७५ कायम भएको छ।

प्रतिकृया दिनुहोस्