October 7, 2020 81
एजेन्सी – हाम्रो देशमा दुई विवाह गर्नेलाई कानुन लाग्ने गर्छ । एक भन्दा बढी श्रीमती विवाह गर्ने पुरुषलाई कानुनीरुपमा सजाय दिने गरिन्छ । तर यस्तो अनौठो ठाउँ पनि छ, जहाँ दुई विवाह नगरेमा सजाय दिइन्छ । तपाईलाई पत्यार नलाग्ला, तर अफ्रिकी देश इरिट्रियामा पुरुषले २ वटा श्रीमती बनाउनै पर्छ ।
यदि बहुबिबाह नगरे सजाय भोग्नु भोग्नुपर्छ । यहाँ महिलाको संख्या धेरै भएकाले यस्तो कानुन बनाइएको बताइएको छ ।इरिट्रियाको कानुनमा दुईजना महिलासँग विवाह गर्नुपर्ने कानुन रहेको छ ।यहाँ महिला जन सं’ख्या धेरै भएकाले र महिला अविवाहित बस्न नपरोस भनि यस्तो कानुन ल्याइएको बताइएको छ । यदि पहिलो श्रीमतीले पुरुषलाई अर्को विवाह गर्न बाट रोकेमा महिलालाई सजाय हुने कानुन यहाँ छ ।
प्रतिकृया दिनुहोस्