Wednesday, January 27

पसल ब’न्द गरेर भा’गे व्यापारी

October 5, 2020 120

काठमाडौं ।सोमबार बिहान कालीमाटी तरकारी बजारको छेउमा भएका २६ वटा माछा पसलमध्ये १५ वटा पसलका व्यापारी सटर तानेर यताउता लागे । महानगरको अनुगमन टोली बजारमा पुगेर फलफुल बजारतर्फबाट माछा पसलको अनुगमन थालेपछि मुल ढोकातर्फका १५ वटा पसलका व्यापारीले सटर ता’नेर भा’गेका हुन् ।यस क्रममा कसैले ताल्चा नै लगाउन भ्या’ए भने कसैले भ्या’एनन् । व्यापारीले सटर तान्दा अनुगमन टोली सप्तरी माछा पसलमा भेटिएको ९ किलो सडेको माछा ज’फत गर्दै थियो ।

‘आइस हा’ल्न बिर्सेछु । माछा त्यति त बि’ग्रेको छैन । अलिअलि मात्र हो ।’ माछा पसलका सञ्चालक मो’हम्मद म’ज्लुम मि’याँ आफूलाई ब’चावट गर्दै थिए ।भा’गे त? कैफियत के हो? प्रश्नको उत्तरमा महानगरको प’शु सेवा बिभागका पशु सेवा अधिकृत डम्मरबहादर ब’म भन्दै हुनुहुन्थ्यो — ‘माछाको गु’णस्तरमा भन्दा, खरिद बिक्री बिल जा’री नगरेकोमा व्यापारी आ’त्तिएका हृुन् । अनुगमनका क्रममा हे’रिएका पसलहरुमध्ये धेरैमा दर्ता, नविकरण र खरिद बिक्री बिलमा स’मस्या देखियो ।’खरिद बिक्री बि’ल जारी नहुँदा माछा कहिले प्या’किङ् गरिएको हो? भन्ने कुरा थाहा हुँदैन ।

अनुगमनका क्रममा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भन्नुभयो — ‘खरिद बिक्री बि’ल जा’री नहुनु नै मूल्य र गुणस्तरमा उपभोक्ता ठ’गिनु हो ।’‘यो अ’नुगमनको हामी स्वागत गर्छौं । हाम्रा व्यापारीलाई सु’ध्रिने समय दिनोस् ।’ अनुगमन गर्दा गर्दै आउनु भएका काठमाडौं माछा बजार समितिका अध्यक्ष बीरेन्द्रकुमार यादव भन्दैहुनुहुन्थ्यो — ‘का’नुन नमान्ने व्यापारीलाई का’रवाही गर्न हामी पनि स’घाउँछौं ।’

प्रतिकृया दिनुहोस्