October 5, 2020 124
काठमाडौँ । भनिन्छ जति टाढा उती गाढा माया । यस्तै भावना पोखेका छन् विगत ७ वर्षदेखि बेलायतमा बस्दै आएका अर्जुन सागर खत्रीले ।हसतकलामा विशेष दख्खल राख्ने खत्रीले नेपाली कला संस्कृतिको जर्गेनाका खातिर बेलायतमा रहेर पनि विभिन्न कामहरु गर्दै आएका छन् ।
उनले धेरै मेहेनत गरेर बनाएको मन्दिरमा रोचक पक्ष पनि रहेको छ । जसको ढोका नजिकै रहेको घण्टी बजाउँदा मन्दिरको ढोका आँफै खुल्छ । हेर्नुहोस् भिडियो
प्रतिकृया दिनुहोस्