October 4, 2020 114
नवलपरासी- कावासोतीको जंगलमा महिलाको कान का’टेर गहना लु’टिएको छ । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना दुवै कान का’टेर लु’टिएको छ ।
उनको टा’उकोमा पनि चो’ट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उ’पचार भइहरेको प्रहरीले जनाएको छ ।कान का’ट्ने लुटे’राको खोजी भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लु’टिएकी हुन् ।
प्रतिकृया दिनुहोस्