Monday, January 18

नेपालमा अहिले सम्मकै उच्च छलॉंग ,एकैदिन थपिए १९ सय ११ कोरोना संक्रमित, ९६१ निको भए

October 1, 2020 24

काठमाडौं, असोज १५ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए।प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्।

प्रतिकृया दिनुहोस्