October 1, 2020 105
काठमाडौँ । आज सुनको भाउ घटेको छ।आज प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कोरोबार भइरहेको छ ।हिजो तेजावी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भएको छ।हिजो चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस्