Sunday, January 24

तपाइँकाे भाग्य कस्ताे छ ? हेर्नुस् आजकाे राशीफल

October 1, 2020 95

आज मिति २०७७ आश्विन १५ गते बिहीबार, अधिक आश्विन शुक्लपक्ष पूर्णिमा तिथि सूर्योदय ५ः५७, सूर्यास्त १७ : ४८ पूर्णिमाव्रतम् ज्येष्ठ नागरिकदिवस ।

मेषः स्वास्थ्यमा समस्या देखिँदा आर्थिक हानि हुनेछ।

वृषः अतिथिको सेवा गर्ने मौका मिल्न सक्नेछ।

मिथुन: मानसम्मान मिल्नाले मनमा उत्साह छाउनेछ।

कर्कट: आफू बसेको ठाउँ छोडेर अन्यत्र जानुपर्ने हुन सक्छ।

सिंहः परिवारमा वादविवाद पर्नाले मन दुःखी हुनेछ।

कन्या: यात्रा गर्ने अवसरका साथै सवारी सुखसमेत मिल्नेछ ।

तुला: उद्योग व्यवसायबाट सफलता प्राप्त हुन सक्नेछ ।

वृश्चिक: अध्ययन अध्यापनको क्षेत्रमा रुचि बढ्न सक्नेछ ।

धनु : उदर पीडाले सताउँदा पीडा महुसुस हुनेछ ।

मकरः लक्ष्मीको कृपा पाउँदा धनार्जन हुन सक्नेछ ।

कुम्भः नेत्र रोगको भय हुँदा छट्पटी हुन सक्छ ।

मीन : स्वादिष्ट भोजन प्राप्त हुनाले मन हर्षित हुनेछ ।

 

प्रतिकृया दिनुहोस्