Monday, January 25

ललितपुरमा यस्तो भयो ! पूरा गाउ र प्रहरी झ’डप

July 5, 2020 153

ललितपुर / ललितपुर महानगरपालिका–२१ खोकनामा प्रहरी र स्थानीयवासी झ’डप भएको छ । तराई मधेश जोड्ने दु्रतमार्गको जिरो किलोमिटर परियोजना आसपासको बाँझो जमीनमा स्थानीयवासीले खेती गर्न थालेसँगै प्रहरी र स्थानीयवासीबीच वि’वाद भएको हो । आज भएको झ’डपमा दुवैतर्फका केही व्यक्ति घा’इते पनि भएका छन् । करीब एक हजार ५०० देखि दुई हजार महिलासहित बालबालिका भएका स्थानमा अ’श्रुग्या’स प्र’हार भएको खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डङ्गोलले बताए

उनले भने, “को’रोनाले दैनिक मुलुकवासीलाई शिथिल बनाइरहेका बेला हाम्रा लागि भो’कभन्दा ठूलो परियोजना हुने छैन । हामीलाई घरभित्र थु’नी यहाँ माटो पुर्ने काम भएपछि हामी भो’कको पछि लोगेका हौँ ।”

वडाध्यक्ष रवीन्द्र महर्जनले भने, “कोभिड–१९ त्रा’सका कारण हामीलाई धान रोपेर खान दिनुपर्छ भन्ने स्थानीयवासीको माग रहेको छ । यस आयोजनासँग छलफल गरी यस वर्ष धान रोपेर खान दिनुहोस् भन्ने तयारी पनि गरिरहेका छाँै ।” स्थानीयवासीले विभिन्न परियोजनाको नाममा त्यसै बाँझो रहेको जमीनमा खेती गर्न गएपछि वि’वाद बढेको महर्जनले जानकारी गराए ।

खोकनामा बाहिरी चक्रपथ, काठमाडौँ तराई दु्रतमार्ग, १३२ केभी प्रसारणलाइन, वाग्मती करिडोर, काठमाडौँ–हेटौँडा सुरुङमार्ग, पेट्रोलियमन पाइपलाइन, स्मार्ट सिटीका नामक विभिन्न योजना अघि बढिरहेको छ । विकासका नाममा सांस्कृतिक सहरमाथि अ’तिक्र’मण हुनु हुँदैन भन्ने स्थानीयवासीको माग छ ।

यी योजनाका कारण करीब पाँच हजार ५०० देखि छ हजार जनसङ्ख्याको धर्म, संस्कृति, मौलिकता र पहिचान गु’म्ने भयो भन्दै स्थानीयवासीले वि’रोध गर्दै आएका हुन् । सरकारले यस ठाउँमा एकै साथ विभिन्न परियोजना अघि बढाएसँगै जनताले जग्गाको सही रुपमा मुआब्जा, जग्गा बिक्री वितरण र कित्ताकाट गर्ने अधिकारसमेत नपाएको गु’नासो गरेका छन् ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्