Monday, March 8

जनकपुरमा अर्को निर्मला पन्त जस्तै घ’टना

July 4, 2020 270

जनकपुर , १९ असार । धनुषामा दुई दिनदेखि बेप,त्ता एक १० वर्षीया बालिका मृ,तावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शुक्रबार बिहान खेत छेउकै दूधमती नदीमा मृ,तावस्थामा फेला परेकी हुन् । स्थानीयले बालिकाको बला,त्कारपछि ह,त्या भएको हुन सक्ने आ’शंका गरेका छन् ।

अहिले घट,नास्थलमा प्रह,री पुगेर अनुस,न्धान थालेको छ । परिवारले बालिका बे,पत्ता भएसँगै खो,जतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रह,री चौकी कुर्थामा उ,जुरी दिएका थिए ।

प्रह,रीले घट,नाबारे अनुस,न्धान भइरहेको जनाएको छ । यता घट,नामा संलग्न हुन सक्ने आशं,कामा गाउँकै शम,सानमा बस्ने एक अघोरीलाई गाउँ,लेले नियन्त्र,णमा लिई धनुषा प्र,हरीलाई जि,म्मा लगाएका छन् ।

मृ,तक बालिकाको बुबा बिनोद पजियार पांँच परिवारसंगै कुर्थामा दैनिक मज,दूरी गरेर जीवन निर्वाह गर्दै थिए । बालबालिकालाई पालन पो,षण गर्न बिनोद गाउँको हाट बजारमा तरकारी बेच्ने गर्छन । अति वि’पन्न पजियारको घरमा यतिबेला शो’कमा डु’बेको छ भने, गाउँलेहरु आ,क्रोशित बनेका छन ।NEWS24NEPAL

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्