Sunday, March 7

भुवन केसीलाई अर्को क’डा झ’ड्का, साम्राज्ञीको बचाऊ गर्दै बोलीन् उनकी आमा !

July 4, 2020 217

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसी वि’रुद्ध विभिन्न आ’रोपहरु लगाएसँगै भुवनले भने ति आ’रोपको खण्डन गर्दै आएका छन् । यसैबिच गायिका समेत रहेकी नेहा राज्यलक्ष्मी शाहले छोरीको बचाऊ गर्दै भुवन वि’रुद्ध ख’रो रुपमा उ’त्रिएका छन् । उनले सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्दै भनेकी छिन् नयाँ कलाकारलाई जे भन्दा पनि हुन्छ भन्ने हे’पाहा प्रवित्ति हो । उनले खगाडी लेख्छिन् ‘नराम्रो व्यवाहार गर्ने, त्यस्ता शव्द बोल्ने प्रवित्तिबाट ननिस्किएसम्म नयाँ कलाकार स्थापित हुन नसक्ने तथा पलायन हुन सक्छन्।

यसैबिच नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक सञ्जालमार्फत आफ्नो मानमर्दन गरेको भन्दै का’नुनी उपचार खोज्ने चे’तावनी दिएका छन् । आगामी दिनमा पुनः आफ्नो मान प्रतिष्ठामा आँच आउने गरी कुनै पनि कार्य गरे का’नुनी उपचार खोज्ने उनले बताएका हुन्।

“मैले हासिल गरेको मान प्रतिष्ठामा आ’घात पुग्ने गरी पुनः मान मर्दन हुने प्रकारका सामग्रीहरू इन्स्टाग्रम, फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सूचित गर्दछु,” भुवन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “मेरो यो सूचनाको बाबजुद तपाईंले यस्ता झुटा लाञ्छना लगाउने कार्यहरू गरे–गराए तपाईंउपर प्रचलित साइबर का’नुन र मानहानीसम्बन्धी का’नुनको प्रयोग गरी मलाई पुग्न गएको मान–सम्मानको हा’नि नोक्सानी उपर तपाईंबाट यथोचित क्ष’तिपूर्ति गराउने र तपाईंलाई का’नुनब’मोजिमको स’जायको भागीदारी गराउन आवश्यक का’नुनी प्रक्रियाको थालनी गर्ने व्यहोरा तपाईंलाई बडो दुःखका साथ जानकारी गराउँछु।”

उनले चलचित्र ड्रिम्सको सुटिङका क्रममा पानी खान पाइनँ, छाता ओे’ड्न पाइनँ, सुविधा प्राप्त भएन भन्ने झु’टा कुरा उठाएर चलचित्र प्रदर्शनको लगभग तीन वर्षपछाडि गा’ली गलौज गरिएको भन्दै आश्चर्य प्रकट गरेका छन्।

यसैबीच भुवनले नेपाल चलचित्र कलाकार संघमा छानबिन गर्न माग गर्दै निवेदन दिएका छन् । नायिका शाहले केही दिनअगाडि आफूले आफ्नो चलचित्र करिअरको पहिलो चलचित्रको सेटमै विभेद भोग्नुपरेको सामाजिक सञ्जालमार्फत बताएकी थिइन् । उनले आफूले यो कुरा पहिला नै भन्न चाहे पनि केही अग्रज व्यक्तिले चुप लाग्न भनेपछि नभनेको बताएकी थिइन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्