Tuesday, January 19

भ्यागुतोले विश्वकै विषालु सर्पलाई निलेपछि हेर्ने मानिसको भिड !

July 3, 2020 241

काठमाडौ, असार १९- हालै सामाजिक संजालमा एक अनौठो तस्विर सार्वजनिक भएको छ । सार्वजनिक तस्विरमा एक भ्यागुतोले केहि मिनेटमै विषालु सर्प निलेको छ । उक्त घटना अष्ट्रेलियाको हो । अष्ट्रेलियामा एक भ्यागुताले सबैभन्दा विषालु सर्प एकै मिनेटमा निलेपछि हेर्ने मानिसको भिड लागेको थियो ।

यो भ्यागुतोले सर्प निल्दै गरेको भिडियो एक महिलाले कैद गरेर सामाजिक संजाल मार्फत शेयर गरेकी हुन् । उनले आफ्नै घरको पछाडि बिश्वकै विषालु सर्पलाई भ्यागुतोले निलेको बताएकी छिन् ।

प्रतिकृया दिनुहोस्