Friday, February 26

एकै परिवारका बाबु, आमा र बच्चा मृत फेला, प्रहरी घटनास्थलमा

September 11, 2020 155

काठमाडौं । भक्तपुरको निकोसेरा मध्यपुर ठिमि स्थित एकै परिवारका तीन सदस्य मृत अवस्थामा फेला परेका छन् ।भर्खरै प्राप्त जानकारी अनुसार मृतक बाबु आमा र बच्चा हुन् ।

स्थानीयको खबरपछि अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्