Monday, January 18

सासु ससुरा र छोरिहरु लाई अदालत लैजादै, कोको छुट्न सक्छन वोकिलले खुलाए [भिडियो सहित]

July 2, 2020 229

हेटौंडामा भएको घ’टनामा आज अभियुक्त भनिएका एकै परिवारका चार जना लाई अदालतमा पेस गरिँदै छ । सुस्मिता थापाको कर्तब्य गरि ज्या न लिएको अभियोगमा एकै परिवारका ,सासु ससुरा , नन्द र अमाजु प’क्राउ परेका छन। घरमा बुहारीलाई ग’लत नजर अगाउने र ह त्या सम्मको जघन्य अप’राध गरेको र अ’पराधमा सहयोग गरेको भनेर चार जनालाई अहिले हि’रा’सतमा राखिएको छ।

यसै बिषयमा अधिवक्ताले आज अदालतमा के के हुन सक्छ भनेर बताएका छन। अधिवक्ताले बताए अनुसार आज के के प्रक्रिया चल्छ भनेर बताएका छन ।
भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्