July 1, 2020 302
एजेन्सी। २३ दिनको एक बच्चीले २ जनालाई नयाँ जिन्दगी दिएकी छिन । लन्डनकी ती बच्चीले २ जनालाई मिर्गोला दिएर नयाँ जिन्दगी दिएकी हुन् । जन्मेदेखी नै मुटुसम्बन्धि समस्या रहेकी ती बच्चीको कुनै उपचार हुने आशा थिएन।
आफ्नो बच्चाको उपचार नहुने भएपछि बुबाआमाले अंगदान गर्ने निर्णय गरेका थिए । बाबु आमाले आफ्नो बच्चाको मिर्गोला २ जनालाई दिएका हुन् ।उनी सबैभन्दा कम उमेरकी अंगदान गर्ने डोनर भएकी छिन्।
आफ्नो बच्चालाई बचाउन नसकेपनि दूई जनालाई नयाँ जिन्दगी दिन पाउदाँ खुशी लागेको बुबाआमाले बताउका छन् । अंगदान गर्ने ती बच्चा मिनी मिस्टर र एंड मिसेज डुगलेबीको दोस्रो सन्तान हुन्।
प्रतिकृया दिनुहोस्